Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजको मौसमः देशभर वर्षा

आजको मौसमः देशभर वर्षा

  • काठमाडौँ । मनसुनी वायुको प्रभाव देशभर रहेकाले आज बुधबार बिहान सातवटै प्रदेशको अधिकांश स्थानमा वर्षाको भइरहेको छ। दिउँसो देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती, गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    राति पनि सातै प्रदेशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ। प्रदेश १ र कर्णाली प्रदेश बाहेकका प्रदेशका केही स्थानमा भीषण वर्षा हुन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij