Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

फाइवर फ्याक्ट्री  डुबानमा

फाइवर फ्याक्ट्री  डुबानमा

  • काठमाडाैँ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ । प्रहरीका अनुसार  तिलोत्तमा–२, देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री डुबानमा परेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij