Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ मिलन चोक बस्ने २८ वर्षीय यमबहादुर श्रेष्ठ आफ्नै घरको आँगनमा मृत फेला परेका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij