Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । देशका विभिन्न स्थानमा धान रोपाइँ सुरु भएको छ। मनसुन सुरु भएसँगै लगातार पानी पर्न थालेपछि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा धान रोपाईं भएको हो।
यस वर्ष सिजनमै पानी परेकाले बाली लगाउने काम सकिएको छ । यस वर्षको मनसुन भित्रिएसँगै किसानहरु खेतिपातिमा जुटेका हुन्। धान रोप्ने समय भइसक्दा पनि रासायनिक मल नआउँदा किसान चिन्तित बनेका छन् ।








© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij