Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मृत भेटिए आफन्तको घरमा पाहुना आएका एक वृद्ध 

मृत भेटिए आफन्तको घरमा पाहुना आएका एक वृद्ध 

  • विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाको दमक नगरपालिका–१  मा घर भएका ६६ वर्षीय नैनसिंह विक मृत अवस्थामा भेटिएका हुन्।

    AGNI GROUP

    उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

    झापाको दमक नगरपालिका–१  मा घर भएका विक घोप्टो परेको अवस्थामा मृत भेटिएको र मृत्युको कारण नखुलेको प्रहरीले बताएको छ ।   

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij