Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

कमल थापाले गरे काठमाडौँ महानगरको नीति तथा कार्यक्रमको तारिफ

कमल थापाले गरे काठमाडौँ महानगरको नीति तथा कार्यक्रमको तारिफ

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रमको तारिक गरेका छन् । 

    images
    images
    images

    थापाले सोमबार सामाजिक सञ्जालमार्फत शाहले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको तारिफ गरेका हुन् । 

    images

    ‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक हो । तथापि समग्र विकासको निम्ति बालेन्द्र शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ,’ उनले भने, ‘संस्कृति, सम्पदा संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो । वेल डन !’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij