
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले तस्करले ल्याएको मलको बिषयमा प्रश्न गरेका छन् ।
उनले सामाजिक सन्जालमार्फत तस्करले ल्याउन सक्ने मल सरकारले ल्याउन नसकेको भन्दै व्यंग्य गरेका छन् । कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु दूर्भाग्य भएको पनि बताए ।
तस्करले मल ल्याउन सक्ने, सरकारले नसक्ने ? कृषिप्रधान देशका नागरिकले सडकमा मल लुट्न जानु पर्ने‘... कस्तो दूर्भाग्य ? उनले भने,
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij