Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

राप्रपाको केन्द्रीय समिति बैठक स्थगित

  • काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए। अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij