Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेप्से ७ अंकले घटेर बजार बन्द

नेप्से ७ अंकले घटेर बजार बन्द

  • काठमाडौँ । पहिलो पटक २ घण्टाका लागि खोलिएको बजारमा आज सेयर बजार परिसूचक नेप्से सूचक ७.५७ अंकले घटेर १९ सय ७१.३६ अंकमा झरेको छ । शुक्रबार नेप्से ७ अंकले घटेर बजार बन्द भएको हो ।  

    images
    images
    images

    ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यद्यपि, यस बिहान ११ बजेदेखि १ बजेसम्म २ घण्टाका लागि मात्र बजार खुलेको थियो ।

    सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिएको विदा खारेज गरेसँगै नेप्सेले आइतबार सहित शुक्रबार सातामा ६ दिन नै बजार खुल्ला गर्ने निर्णय गरेको थियो । 

    पहिलो दिन नै ७ अंक माथिले घटेको बजारमा आज कारोबारमा आएका १३ समूहमध्ये १२ समूहको सूचक घटेको छ । भने म्युचुअल फन्डको मात्रै ०.०४ प्रतिशतले सेयर बढेको छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij