
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ। साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । सातौँदेखि चौथोँ तहसम्मका लागि दरखास्त आह्वान गरिएको हो ।
इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारीका लागि साझाले दरखास्त आह्वान गरेको हो ।
२१ दिनभित्र अर्थात असार २३ गतेसम्म आवेदन दिने समयसीमा तोकिएको छ । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij