Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दमकल नजाने गल्लीमा पाइपलाइन

दमकल नजाने गल्लीमा पाइपलाइन

  • काठमाडाैँ । अब साँघुरा गल्लीका बस्तीमा दमकल जान नसक्दा पनि पाइपको सहयोगले सजिलै आगो निभाउन सकिने भएको छ । जुद्ध वारुण यन्त्र कार्यालयले दमकल प्रवेश नहुने साँधुरा बाटो भएको स्थानमा पनि पानी पु¥याउन सक्ने पाइपलाइन जडान गरेपछि राजधानीका साँधुरा गल्लीमा पनि आगलागी भएमा निभाउन सहज हुने भएको हाे ।

    onlinepatrika
    Arghakhachi

    बारुण यन्त्र कार्यालय प्रमुख चन्दन श्रेष्ठले पाइपलाइन जडान निकै साँधुरो सहर रहेको इटाल, बेल्जियमलगायतका युरोपेली सहरमा भएको प्रविधि अपनाइएको बताउनुभएको छ । काठमाडौँ महानगरपलिका वडा नम्बर १७, २३, २५, २६ र २७ मा पाइपलाइन जडान गरिसकिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij