Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडाैँ । प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले अधिकृत नवौं तहको परीक्षाका लागि केन्द्र तोकेको छ ।
आयोगले २०७८ जेठ २७ गते प्रकाशित विज्ञापनका लागि लिखित परीक्षाका लागि परीक्षा केन्द्र र परीक्षा मिति तोकेको हो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij