Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने,चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

    images
    images
    images

    पछिल्लो केही दिन सुनचाँदीको मूल्य घटेकोमा यो साता भने बढिरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     सोमबार सुन प्रतितोला ९६ हजार पाँच सय रूपैयाँमा करोबार भएको थियो भने चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij