Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

 बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

 बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते

  • जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क१झ १५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको हो ।दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । 

    images
    images
    images

    कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij