Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओलीको गृहनगरमा राप्रपा विजयी

ओलीको गृहनगरमा राप्रपा विजयी

  • झापा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । 

    onlinepatrika
    Arghakhachi

    एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै मेयरमा राप्रपाका राम थापा विजयी भएका हुन्। थापा कांग्रेस-माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए। दमकमा कांग्रेस, राप्रपासहितका दलले गठबन्धन गरेर चुनाव लडेका थिए।

    AGNI GROUP

    एमाले एक्लै प्रतिस्पर्धामा थियो। उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij