May 21 2025 | २०८२, जेठ ७ गते
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको फराकिलो मन्तान्तर लिएका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडीले ३९५६ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार शिव शंकर साहले उनले पछ्याइरहेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij