Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरपालिकाः वडा ७ मा कुलबहादुर विजयी 

ललितपुर महानगरपालिकाः वडा ७ मा कुलबहादुर विजयी 

  • ललितपुर । ललितपुर महानगरपालिका वडा ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत पाउँदै वडाअध्यक्ष पद जितेकाे हाे ।

    onlinepatrika
    Arghakhachi

    उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत ल्याएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij