Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरः वडा नं. ५ मा विकासको बर्चश्व

ललितपुर महानगरः वडा नं. ५ मा विकासको बर्चश्व

  • ललितपुर । ललितपुर महानगरको वडा नं.५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij