
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । धादिङको सिद्धलेक गाउँपालिकाको १ र २ नम्बर वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
वडा नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पेमा वाङग्याल लामा विजयी भएका छन् । उनले १२८१ मत ल्याएर विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका इश्वर प्रसाद सिलवाल ७७३ मत प्राप्त गरे । ३० वर्षदेखि नेकपा एमालेको गढ मानिने उक्त क्षेत्रमा गठबन्धनका उम्मेदवारले बाजी मारेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij