Jul 20 2025 | २०८२, साउन ४ गते
रोल्पा । रोल्पाको थबाङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्।
गठबन्धनलाई पराजित गर्दै थबाङ गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढा र उपाध्यक्षमा शर्मिला बुढा बिजय भएका छन्।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij