Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनाम

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनाम

  • उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनाम दिएका छन् । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका-१२ मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए ।

    onlinepatrika
    Arghakhachi

    सोही कारण राजीनामा दिएको हुनसक्ने स्थानीयको अनुमान छ । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij