Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गठबन्धनः कोन्ज्योसोम गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारका याेजनाहरू

गठबन्धनः कोन्ज्योसोम गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवारका याेजनाहरू

  • ललितपुर । ललितपुरकाे कोन्ज्योसोम गाउँपालिकामा नेपाली कांग्रेस र माओवादीबिच गठबन्धन भएको छ । 

    onlinepatrika
    Arghakhachi

    निवर्तमान अध्यक्ष नेकपा माओवादीका गोपी लाल सिन्तान
    अबको निर्वचन जितेमा कोन्ज्योसोम गाउँपालिकामा तीन विशेष सडक विस्तार, कालेपात्र, सडक स्तर उन्नति गर्ने, शिक्षातर्फ प्राविधिक शिक्षा विस्तार गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने, सरकारी विद्यालयलाई राम्रो व्यवस्थापन गर्ने, कृषिमा अनुदान, उपकारणहरूलाई सहज तरिकाले उपलब्ध गराउने, अस्पताल निर्माण तथा व्यवस्थापन गर्ने जस्ता कार्यक्रम बनाउने बताए । 

    AGNI GROUP

    उपाध्यक्षमा नेपाली कांग्रेसका राजन प्रसाद घिमिरे 
    गत निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका  राजनप्रसाद घिमिरे सत्ता गठबन्धनको तर्फबाट यो पटक उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

    कृषि र पर्यटनको क्षेत्रको विकास गर्ने , युवा लक्षित स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गर्ने , भैतिक पूर्वधारहरूको पर्याप्त विकास गर्ने, शिक्षा, स्वस्थ्य तथा सामाजिक क्षेत्रमा नागरिकहरूको सहज सेवा उपलब्ध गराउने, आर्थिक, सामाजिक, रूपान्तरणका साथै धार्मिक सांस्कृतिक पहिचानयुक्त पालिकाको रूपमा विकास गर्ने, सार्वजानिक सेवालाई व्यवस्थापन गरी नागरिक मैत्री बनाउने , न्यायिक पार्दर्शिता कायम गर्ने, जेष्ठ नागरिक, दलित, जनजाति, अपाङग, महिला, बालबालिका, युवायुवातीको हकहितमा काम गर्नुका  साथै वातावरण मैत्री आधुनिक समाज, घर प्राकृतिक  न्यायको सिद्धान्तलाई प्रवद्र्धन गर्ने उनले जनाए ।



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij