Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल र जिम्बावे ‘ए’ भिड्दै

नेपाल र जिम्बावे ‘ए’ भिड्दै

  • काठमाडाैँ ।  नेपालले आज जिम्बाब्वे ‘ए’ सँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    तीन खेलको सिरिज १–१ को स्थितिमा छ। सिरिजको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हरायो।

    AGNI GROUP

    आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’सँग सिरिज खेलिरहेको हो।

    एकदिवसीय भन्दा अगाडि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij