Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

शुक्रवार युनियन लाइफ इन्स्योरेन्स र युनियन हाइड्रोपावरको साधारण सभा हुँदै

शुक्रवार युनियन लाइफ इन्स्योरेन्स र युनियन हाइड्रोपावरको साधारण सभा हुँदै

  • काठमाडौं । शुक्रवार दुई कम्पनी युनियन लाइफ इन्स्योरेन्स कम्पनी र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा गर्न लागेका छन् । 

    images
    images
    images

    युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा शुक्रवार बिहान १०ः३० बजे टाइगर प्यालेस रिर्सोट रुपन्देहीमा गर्ने सभाले कम्पनीले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सो को स्थापनार्थ प्रबन्धपत्रको उद्देश्य थप गर्नेलगाएतका प्रस्ताव पारित गर्ने जनाइएको छ । 

    त्यसैगरी युनियन हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा शुक्रवार बिहान ११ बजे ललितपुर ३ धोबिघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यलयबाट भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको छ । 

    सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ क र ख मा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने, छ । त्यसैगरी सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा तथा नयाँ सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij