
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले कमल थापाको साथ छोडेका छन् । गुरुङले पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा दिएका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij