Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

खत्याडमा कांग्रेसबाट सरिता रोकायाले गरिन् उपाध्यक्षमा मनोनयन दर्ता

खत्याडमा कांग्रेसबाट सरिता रोकायाले गरिन् उपाध्यक्षमा मनोनयन दर्ता

  • काठमाडाै‌ । मुगुको खत्याड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसबाट सरिता रोकायाले उपाध्यक्षमा मनोनयन दर्ता गरेकिछिन् ।  यस्तै,  कार्मारोङ गाउँपालिकाको उपाध्यक्षका नेकपा एमालेबाट छिरिङ पुटिक लामाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय मुगुका सूचना अधिकारी धनकृष्ण बढुवाले जानकारी दिए ।  

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij