Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन (भागबन्डासहित)

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन (भागबन्डासहित)

  • ललितपुर । ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा माओवादी केन्द्रले पाएको छन् भने समाजवादी र जसपा  पाउन सकेन ।ललितपुरमा कांग्रेस र माओवाद केन्द्रबीच मात्र गठबन्धन भएको छ । 

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती नगरपालिका र महांकाल गाउँपालिको प्रमुख कांग्रेसले पाएको छ  । गोदावरी प्रमुख र उपप्रमुख दुवै कांग्रेसले पाएको छ । 278834312_993861361315024_4947940684917581918_n-2-.jpg

    AGNI GROUP

    महालक्ष्मी नगरपालिका र कोन्ज्योसोम गाउँपालिका माओवादी र उप्रमुख कांग्रेसले पाएको छ । 

    १. ललितपुर महानगरपालिका 
    प्रमुख : नेपाली कांग्रेस
    उपप्रमुख : नेकपा माओवादी केन्द्र

    २. गोदावरी नगरपालिका
    प्रमुखः नेपाली काग्रेस
    उपप्रमुखः नेपाली काग्रेस 

    ३.महालक्ष्मी नगरपालिका 
    प्रमुखः नेकपा माओवादी केन्द्र
    उपप्रमुखः नेपाली काग्रेस 

    ४. कोन्ज्योसोम गाउँपालिका 
    अध्यक्ष  नेकपा माओवादी केन्द्र
    उपाध्यक्षः नेपाली कांग्रेस 

    ५. बागमती गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्षः नेकपा माओवादी केन्द्र 

    ६. महांकाल गाउँपालिका 
    अध्यक्षः नेपाली कांग्रेस
    उपाध्यक्ष: नेकपा माओवादी केन्द्र
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij