काठमाडौं । बर्दियामा एक युवक शव फेला परेको छ । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीबार गोपाल मृत भेटिएका हुन् ।जिल्लाको राजपुर नगरपालिका-६ बिक्रमपुरका २६ बर्षीय गोपाल थारु शव फेला परेको हो । कुलोको पानीमा डुबेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।