Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना 

  • काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई व्यवस्थापन गर्न निर्वाचन मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । 
     
    मुगुले जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यस्तै, छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थानीय तह निर्वाचन व्यवस्थापन गर्न आयोगले बिहीबारदेखि मुगुसहित देशभरी नै जिल्ला निर्वाचन कार्यालय सञ्चालनमा ल्याउन लागेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायधिस पुण्यप्रसाद सापकोटाले बताए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij