Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शिक्षकलाई लग्यो चुनाव, लागेन आचारसंहिता

शिक्षकलाई लग्यो चुनाव, लागेन आचारसंहिता

  • काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिता विपरित कपिलवस्तुका शिक्षकहरु चुनावी प्रचारमा हिड्ने गरेको पाइएको छ। कृष्णनगर नगरपालिका वडा ११ सरफरको नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे कपिलवस्तु नगर प्रमुखका एमाले उम्मेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएका छन्।

    onlinepatrika
    Arghakhachi

    विद्यालयको कामकाज प्रभावित हुनेगरि नै निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारमा खटेका पाण्डेय नेपाल शिक्षक संघ कृष्णनगर नगर कमिटिका अध्यक्ष पनि हुन्।

    AGNI GROUP

    निर्वाचन आयोगले सरकारी कर्मचारीले कुनै पनि दल र नेताको प्रचार प्रसार गर्न नहुने निर्देशन गरे पनि पाण्डेले नेकपा एमालेका नेताको प्रचारमा गाउँ घुमेर भोट माग्दै हिँडेका छन् । यसरी निर्वाचन आचारसंहिता विपरित शिक्षक लाग्दा समेत सम्बन्धित निकाय मौन बसेको स्थानीयबासिन्दाको गुनासो छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij