Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

नेपालगञ्जको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी

नेपालगञ्जको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी

  • नेपालगञ्ज । नेपालगञ्जको मेयर नपाएपछि जसपामा असन्तुष्टि, स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएको छ । गठबन्धले उपमहानगरपालिका नेपाली कांग्रेसलाई दिने निर्णय गरेसँगै असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता कार्यकर्ताले पार्टी परित्याग गर्ने तयारी थालेका छन् ।

    images
    images
    images

    बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले उपमहानगर बाँडफाँटका क्रममा नेपालगञ्ज उपमहानगरपालिका कांग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरेर छुट्टै निर्वाचन लड्ने तयारी थालेका हुन् ।

    images

    जसपाबाट बाँकेका प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमन्त्री मोहम्द इस्तियाक ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिह्न लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं,’ राईले भने

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij