Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डको दाबी

गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डको दाबी

  • काठमाडौं ।  माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डको दाबी गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर,उपमहानगरसहितमा उम्मेदवार  छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र एक्लै चुनावमा लड्ने बताएका हुन् । यदी सहमति नजुटे माओवादी एक्लै चुनाव लड्छ । एक्लै लड्न तीन महिनादेखि तयारी गर्दै पनि आएको छ ’ उनले भने ।

    AGNI GROUP

    भागबन्डाका विषयमा सोमबार (आज) नै सहमति हुने प्रचण्डले जानकारी दिए । सोमबार बिहान बसेको बैठक प्रचण्डको पत्रकार सम्मेलनपछि बस्ने गरी स्थगित गरिएको छ । सोमबार नै बस्ने  बैठकमा ६ महानगर र ११ उपहानगरमा  भागबन्डामा सहमति जुटाउने प्रचण्डले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij