Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु 

मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु 

  • काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले  दिएको निर्देशन निर्देशन अनुसार आज फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ ।नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij