Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा फेरि कोरोना संक्रमण बढ्यो

भारतमा फेरि कोरोना संक्रमण बढ्यो

  • भारतमा पछिल्लो समय पुनः कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १ हजार १ सय ५० नयाँ संक्रमित फेला परेका छन्। सोही समयमा संक्रमणबाट चार जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    भारतमा कोरोना संक्रमितको कूल संख्या ४.३० करोडभन्दा बढी पुगेको छ । नोयडा र गाजियाबादको विद्यालयका धेरै विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेको छ। 

    AGNI GROUP

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ९ सय ७५ जना संक्रमित थपिएका थिए। तर, दिल्लीलगायतका केही क्षेत्रमा भने संक्रमण दर बढेको छ। 

    दिल्लीमा गत २४ घण्टामा मात्रै तीन सय ६६ मा संक्रमण देखिएको छ। दिल्लीमा कोभिड संक्रमण दर ०.५ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij