Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माधव नेपालको आह्वान, एमाले छाड्नु पर्ने तथ्यहरु पस्कनुस्

माधव नेपालको आह्वान, एमाले छाड्नु पर्ने तथ्यहरु पस्कनुस्

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो भन्ने तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन्। स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘हामीले किन हाम्रो पुरानो पार्टी एमाले छोडेर विद्रोह गर्नुपर्‍यो। एक–एक प्रमाण र तथ्य दिनुस्। त्यसपछि विपक्षीले केही बोल्न सक्ने छैनन्। झूटा आरोपमा चोटिलो जवाफ दिनुस् नेपालले भनेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij