Jun 04 2026 | २०८३, जेठ २१ गते
दाङ । राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। एक महिना यता कोरोना अस्पतालमा शून्य रहेको फोकल पर्सन दोर्ण वलीले बताए । अहिले सामान्य बिरामीलाई त्याहाँ राख्ने गरिएको उनले बताए ।
अस्पताल ६० शय्याकोे छ। यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन्। कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोरोनाका बिरामीलाई नै राखिने उनको भनाइ छ। कोरोनाका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौ, उनले भने, “नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij