Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य १ लाख २ हजार कायम 

सुनको मूल्य १ लाख २ हजार कायम 

  • काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार छापावाला सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज थप पाँच सय रुपैयाँले वृद्धि भएको हो । 

    onlinepatrika
    Arghakhachi

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै एक लाख एक हजार पाँच सय रुपैयाँ पुगेको छ ।  

    AGNI GROUP

    यता चाँदीको मूल्य भने बिहीबारको तुलनामा तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij