Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेकपा एमाले र नेपाल परिवार दलबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ । बुधबार एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो ।
ती दुई दलबीच निर्वाचनमा गठबन्धन गरेर जो ५ बुँदे सहमति भएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij