Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

नवौँ पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

  • काठमाडाैँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको बोडेमा मनाइने ‘जिब्रो छेड्ने जात्रा’ अन्तर्गत यसवर्ष पनि बुद्धकृष्ण  बाग श्रेष्ठले  नै  जिब्रो  छेडाउने  भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    श्रेष्ठले यसवर्ष समेत गरि नवौँ पटक जिब्रो छेड्न लागेको र यो जात्रा आगामी बैशाख २ गते मनाइने भएको छ।

    AGNI GROUP

    त्यस्तै, जिब्रो छेड्न क्रममा विभिन्न देवीदेवताको पूजा गरे पछि एक महिना अगाडिदेखि तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन गरिने प्रचलन रहिआएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij