Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ लागेर एक महिलाको मृत्यु

  • काठमाडाैँ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ स्थित गडुवानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार दिउँसो आफ्नै घरमा चट्याङ लागेर घाइते भएकी ४२ वर्षकी सुमित्रा हिम्डुङ्गको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij