Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारको नाम सिफारिस

ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारको नाम सिफारिस

  • ललितपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका हरिकृष्ण व्यञ्जनकारकाे  सिफारिस भएको छ । नेकपा (एमाले) लेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार नाम सिफारिस भएका हुन् ।
     
    २०७४ को निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित भएका नेकपा (एमाले) लेका  नेता हरिकृष्ण व्यञ्जनकारलाई मेयरका लागि सिफारिस  गरेका छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij