Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादी मेट्रिक टन 

एकीकृत समाजवादी मेट्रिक टन 

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । उनले एकीकृत समाजवादी मेट्रिक टन बनिरहेको समेत बताए  छन् । 

    onlinepatrika
    Arghakhachi

    शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टी किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे ।

    AGNI GROUP

    केही दिनअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेकामा एकीकृत समाजवादीका नेता खनालले आपत्ति जनाउँदै अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij