Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मतदानस्थल नियाल्न दक्षिणतिर सरकारी दलबल 

मतदानस्थल नियाल्न दक्षिणतिर सरकारी दलबल 

  • ललितपुर । आगामी स्थानीय निर्वाचनका लागि ललितपुर जिल्ला प्रशासन ललितपुरले मतदानस्थल निरीक्षण गरेको छ । प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको नेतृत्वमा गोदावरी नगरपालिका क्षेत्रभित्रका चुनावीस्थलहरु निरीक्षण गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    'गोदावरीका चापागाउँ, लेले र झरुवारासीलगायतमा मतदानस्थल अनुगमन गरेका छौं ।' प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, 'चुनावी माहौल बढिसकेको छ ।' 

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी उपाध्यायसँगै ललितपुर परिसरका प्रमुख एसएसपी यज्ञ विनोद पोखरेल, सशस्त्र प्रहरी ललितपुर प्रमुख एसएसपी विकास घिमिरे, राजदल गणका गणपति सुमित विव्रmम राणा, सुर्य दलका गणेश कुमार पाठक र निर्वाचन आयोगका गोमा घिमिरेले निर्वाचनस्थल निरीक्षण गरेका हुन् । 

    No description available.

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij