Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जयनगर–कुर्था रेल चड्न ९० देखि ४५० सम्म भाडा लाग्ने

जयनगर–कुर्था रेल चड्न ९० देखि ४५० सम्म भाडा लाग्ने

  • काठमाडौं । जयनगर–कुर्था खण्डमा आजदेखि चल्ने रेलको भाडा ९० देखि ४५० निर्धारण गरिएको छ । रेल्वे कम्पनी जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको भाडादर यस्तो कायम गरेको हो। 

    images
    images
    images

    जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ९० र एसी सिटमा ४५० भाडा निर्धारण गरिएको कम्पनीले जनाएको छ । 

    प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेसँगै आजदेखि रेल सेवा सुरु भएको छ । रेल आज विहान ८ बजेदेखि यात्रुसहित सञ्चालनमा आउने छ । अब दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ। 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij