Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ग्याँसको बिक्री ठप्प 

ग्याँसको बिक्री ठप्प 

  • काठमाडौँ । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा उद्योगहरुले ग्याँसको बिक्री वितरण कार्य आजबाट ठप्प पारेका छन् । 

    images
    images
    images

    कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले चैत ५ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए । 

    उनीहरुले कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

    निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij