Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपालले आज पीएनजीसँग खेल्दै

नेपालले आज पीएनजीसँग खेल्दै

  • काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)सँग खेल्दै छ। खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साढे १२ बजे शुरु हुनेछ।

    onlinepatrika
    Arghakhachi

    पीएनजीविरुद्ध मैदान उत्रँदा नेपाली क्रिकेट टिमको लागि त्यो विशेष खेल हुनेछ, किनकि नेपालले पीएनजीलाई हराएमा एक खेल अगावै फाइनलमा स्थान पक्का गर्नेछ।

    AGNI GROUP

    लगातार दुई खेल जितेको नेपाल जारी त्रिकोणात्मक टी–२० शृङ्खलामा एक्लो अपराजित टिम हो। नेपालले यसअघि पीएनजीलाई हराइसकेको छ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij