Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खड्का र जयशंकरबीच कोलम्बोमा भेटवार्ता

खड्का र जयशंकरबीच कोलम्बोमा भेटवार्ता


  • काठमाडौँ । बमिस्टेकको मन्त्रस्तिरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेका  परराष्ट्र मन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ। 

    onlinepatrika
    Arghakhachi

    मंगलबार कोलोम्बोमा दुई मन्त्रीबीच भेट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा  दुई पक्षीय सम्बन्धका वविधि आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij