Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

धातु पुल्ली उत्खननकाे आरोपमा ५ जना पक्राउ

धातु पुल्ली उत्खननकाे आरोपमा ५ जना पक्राउ

  • खोटाङ । प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँचजना पक्राउ गरेको छ । बहुमूल्य धातु पुल्लीको उत्खनन् भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

    पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका-७ बस्ने ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले उनीहरुको साथबाट २ थान सेतो कालो पाटे पुली, १ थान कालो भेडी सेतो, १ थान कालो टेका भेडी, २ थान रातो टेका माला, ६ थान खैरो टेका माला र ५ थान बेल्चा प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij