Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बल्खुचोकमा दुर्घटना - सातदोबाटो वृत्तका प्रहरीको निधन

बल्खुचोकमा दुर्घटना - सातदोबाटो वृत्तका प्रहरीको निधन

  • ललितपुर । सातदोबाटो प्रहरी वृत्तमा कार्यरत एक प्रहरीको दुर्घटनामा निधन भएको छ । राति गस्तीमा निस्किएका दुई प्रहरीको बल्खु चोकमा मोटर साइकल दुर्घटनामा परेको हो । निधन हुने प्रहरी जवान नविन न्यौपाने चापागाउँ दरबन्दी भई सातदोबाटो प्रहरी वृत्तमा कार्यरत थिए ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, दुर्घटनामा घाइते भएका सुमन सिंहको स्टार हस्पिटलमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले अनलाइन पत्रिकालाई बताए । 

    AGNI GROUP

    अनलाइन पत्रिकामा प्रकाशित यो समाचारमा निधन र घाइतेको नाम अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं ।

    सच्चाइएको समय : दिउँसो १ बजेर ४८ मिनेट । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij