Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई तिहाइको ठाँउमा दुईतीन सिट

दुई तिहाइको ठाँउमा दुईतीन सिट


  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई–तीन सिट जित्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै नेकपा एमालेले दुई–तीन सिट जित्ने दाबी गरेका हुन् । 
     
    उनले एमालेले दुई तिहाइ सिट नजित्ने बताउँदै दुई तिहाइको ठीक उल्टो दुई र तीन सिट जित्ने सक्ने बताएका छन् । 

    AGNI GROUP

    यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना ९एमसीसी० उदाङ्गिएको बताउँदै, उनले समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने पनि बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij